• शुक्रबार, भाद्र २६ २०८३

राप्रपा अध्यक्ष लिङ्देनले सांसदबाट राजीनामा दिने


आइतबार, भाद्र १९ २०७९
615
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष  राजेन्द्र लिङ्देनले  सांसदबाट राजीनामा दिने भएका छन्।

प्रतिनिधिसभा बैठकमा आज सम्बोधन गरेर लिङदेनले राजीनामा दिने भएका हुन्।

‘चुनाव घोषणा भइसकेको सन्दर्भमा तलब भत्ता खाएर बस्नुहुँदैन भनेर मैले राजीनामा दिन लागेको हो,’ उनले भने।

निर्वाचनपछि पनि प्रतिनिधिसभाको कार्यकाल रहनेगरी सरकाले ल्याएको विधेयकको राप्रपाले विरोध गर्दै आएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार