• शुक्रबार, भाद्र २६ २०८३

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य


बिहिबार, भाद्र ९ २०७९
685
Shares

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ ।

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार