• शुक्रबार, असोज ९ २०८३

‘देशका लागि यी चार मुद्दा म नमरेसम्म छाड्दिनँ’ – बाबुराम भट्टराई


बुधबार, बैशाख ३ २०७७
1K
Shares

समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानन्त्री डा. बाबुराम भट्टराईले मुलुकको समस्या समाधान लागि आफूले उठाइरहेको चार मुद्दा आफू नमरेसम्म नछाड्ने बताएका छन्।

मंगलबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै डा. भट्टराईले पूर्वप्रधानमन्त्री भएका नाताले समस्या मात्र देखाएर पानीमाथिको ओभानो नबन्ने बताएका हुन्।

त्यसका लागि आफूले उठाइरहेका चार मुद्दा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद्, जनलोकपाल र चुनावी खर्च राज्यद्वारा- प्रति आफू बाँचुन्जेल लडिरहने बताएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार