• आइतबार, भाद्र २१ २०८३

प्रदीप गिरिको स्वास्थ्य अवस्था ‘क्रिटीकल’


शुक्रबार, भाद्र ३ २०७९
750
Shares

काठमाडौंः कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था क्रिटिकल अवस्थामा पुगेको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरिको अवस्थाको क्रिटिकल रहेको निकट स्रोतले जानकारी दियो। 

भारतमा लामो समय उपचार गरेपछि गिरिलाई करिब तीन सातादेखि मेडिसिटीमा राखेर उपचार गरिँदै आएको छ। भारतमा गिरिको क्यान्सरको उपचार भएको थियो।

निकट स्रोतका अनुसार बिहीबारदेखि स्वास्थ्य अवस्था थप जटिल बनेको हो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार