• बिहिबार, साउन १४ २०८३

तनावग्रस्त बन्यो बञ्चरेडाँडा, ५ राउण्ड हवाइफायर


मंगलबार, साउन ३१ २०७९
680
Shares

काठमाडौं। काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई स्थानीयले अवरोध गरेका छन् ।

फोहर बोकेर बञ्चरे डाँडामा पुगेका गाडीलाई अवरोध गरेपछि त्यहाँको स्थिति तनावपूर्ण बनेको छ ।

स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ ।

फोहोरको गाडीमाथि स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले हवाईफायर गर्नुपरेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार