• बिहिबार, साउन १४ २०८३

आगामी निर्वाचनका लागि लोसपाले गर्‍यो दल दर्ता


बिहिबार, साउन २६ २०७९
885
Shares

This image has an empty alt attribute; its file name is Namaste-Mobile.gif

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोसपाले बिहीबार आयोगमा दल दर्ता गरेको हो । लोसपाको मुल दर्ता नम्बर ९५–५०२ रहेको छ । 

४ मंसिरमा हुने निर्वाचनका लागि गत आइतबार (२२ साउन) देखि आउँदो मंगलबार (३१ साउन) सम्म दल दर्ताको समय तोकेको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार