• बिहिबार, साउन १४ २०८३

नेपाललाई साढे १५ अर्ब रुपैयाँ अनुदान सहायता दिने चीनको घोषणा


बिहिबार, साउन २६ २०७९
810
Shares

चीनले सन् २०२२ का लागि नेपाललाई साढे १५ अर्ब रुपैयाँ (८० करोड चिनियाँ युआन) अनुदान सहायता घोषणा गरेको छ। 

परराष्ट्रमन्त्री डा. नारायण खड्कासंग बुधबार भएको द्वीपक्षीय भेटवार्तामा स्टेट काउन्सिलर समेत रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले उक्त घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

चीनको पूर्वी तटीय प्रान्त सान्दोङ्को छिन्दाओ शहरमा दुई परराष्ट्रमन्त्रीको तहमा भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा वाङले उक्त सहयोग घोषणा गरेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार