• बिहिबार, साउन १४ २०८३

राष्ट्रिय युवा संघ गोरखाकाे इन्चार्जमा सुनुवार, सहइन्चार्जमा थापा


मंगलबार, साउन २४ २०७९
790
Shares

गोरखा । राष्ट्रिय युवा संघले केन्द्रीय कमिटीका नेताहरुको कार्य विभाजन टुंग्याएको छ ।

अध्यक्ष किरण पौडेलले जारी गरेको विशेष सर्कुलरमा प्रदेश र जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुंग्याएको उल्लेख छ ।

जसअनुसार संघकाे गोरखा इन्चार्जमा भिम सुनुवार र सहइन्चार्जमा अमिर थापा चयन भएका छन् ।

त्यस्तै ४९१ सदस्यीय केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजन पनि भएको छ । संघ नेकपा एमालेकाे युवाहरुकाे भातृ संगठन हाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार