• बिहिबार, साउन १४ २०८३

विचार मिल्ने शक्तिहरूसँग चुनावी तालमेल गर्छौ : बाबुराम भट्टराई


आइतबार, साउन २२ २०७९
620
Shares

 नेपाल समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले जसपा संकीर्ण क्षेत्रीय दलमा पतन भएका कारण पार्टी पुनर्गठन गनुपरेको बताएका छन ।

आज ललितपुरमा बसेको नेपाल समाजवादी पार्टी पहिलो बैठकलाई सम्बोधन गर्दै भट्टराईले पुरानै धारमा मोडिएको जसपालाई रुपान्तरण गर्ने कोशिस गरेपनि पार्टीलाई विघटन र विसर्जनको दिशातिर लैजाने प्रयास भएको र संकीर्ण क्षेत्रीय दलमा पतन भएका कारण पार्टी पुनर्गठन गनुपरेको बतााएका हुन ।

जनजाती आन्दोलनहरुसंग मिलेर नया प्रकारको राजनीतिक अभ्यास सुरु गर्न खोजेर समाजवादी र जसपा बनाएर अघि बढेपनि त्यसले मात्रै खोजेजस्तो परिणाम दिन नसकेको उनले बताए ।

साथै उनले आगामी निर्वाचनमा बिचार मिल्ने शक्तिहरुसँग चुनावी तालमेल गर्ने समेत बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार