• बिहिबार, साउन १४ २०८३

चुनाव घोषणालगत्तै निर्वाचन आयोगको पत्रकार सम्मेलन


बिहिबार, साउन १९ २०७९
770
Shares

निर्वाचन आयोगले अहिले ४ः ३० बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।

सरकारले मंसिर ४ गते संघीय र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरेलगत्तै आयोगले पत्रकार सम्मेलनमार्फत त्यसको जानकारी दिन लागेको हो ।

आयोगको परामर्शमा सरकारले मंसिर ४ गते निर्वाचनको मिति तय गरेको थियो ।  

  
 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार