• शुक्रबार, भाद्र २६ २०८३

फिनल्याण्डका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट


बुधबार, साउन १८ २०७९
770
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी एन्टिनेनले शिष्टाचार बिदाइ भेट गरेका छन्।

राष्ट्रपति भवनमा भएको भेटवार्ताका  अवसरमा नेपाल र फिनल्याण्ड बीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार