• शुक्रबार, साउन १५ २०८३

मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचन मिति तोक्ने तयारी


सोमबार, साउन १६ २०७९
755
Shares

काठमाडौं । आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले आमागी निर्वाचनको मिति तोक्ने तयारी गरेको छ ।

एक मन्त्रीका अनुसार बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोक्न सक्ने आङ्कलन गरिएको छ । निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ ।

निर्वाचन आयोगले मंसिर २ गते गर्ने गरी प्रदेश र प्रतिनिधिसभाको मिति प्रस्ताव गरेको छ । त्यसमा अध्ययन गरी सरकारले निर्णय गर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार