• शुक्रबार, साउन १५ २०८३

नेपाली काँग्रेसका केन्द्रिय सदस्य अब्दुल सत्तारलाई मातृशोक


सोमबार, साउन १६ २०७९
895
Shares

भरतपुर । नेपाली काँगेसका केन्द्रिय सदस्य अब्दुल सत्तारलाई मातृशोक परेको छ । सत्तारकी आमा हज्जिन सफिना खातुनको सोमबार बिहान निधन भएको हो ।

लामो समयदेखि दम रोगबाट पिडित बनेकी सत्तारकी आमा खातुनको ९१ बर्षको उमेरमा चितवन स्थित नारायणी सामुदायिक अस्पतालमा निधन भएको बताइएको छ ।

खातुनको अन्त्यष्टि आजै दिउँसो २ बजेपछि नारायणगढ स्थित कबरस्तानमा हुने परिवार स्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार