• शुक्रबार, भाद्र २६ २०८३

ब्राजिलको राजदूतमा निर्मलराज काफ्ले नियुक्त


आइतबार, साउन १५ २०७९
625
Shares

संघीय गणतन्त्र ब्राजिलको राजदूतमा निर्मलराज काफ्ले नियुक्त भएका छन्। 

काफ्लेलाई मन्त्रिपरिषदको सिफरिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी हुन्। 

नेपालको संविधानको धारा १८२ अनुसार काफ्लेलाई राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार