• शनिबार, भाद्र २७ २०८३

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


आइतबार, साउन १५ २०७९
780
Shares

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ।

पार्टी कार्यालय परिसडाँडामा आइतबार दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयन र पोलिट ब्युरोपूर्णतालगायतका विषयमा छलफल हुने जनाइएको छ।

यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष प्रचण्ड जापान जाने भएपछि पूर्वनिर्धारित प्रदेशका बैठकहरुको तालिका परिवर्तन गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार