• शुक्रबार, साउन १५ २०८३

प्रेस सेन्टरकाे उपमहासचिव बने गोरखाका श्रेष्ठ


आइतबार, साउन १५ २०७९
705
Shares

गोरखा । गोरखाका पत्रकार दीपक श्रेष्ठ (जलन) प्रेस सेण्टर नेपालको उपमहासचिवमा सर्वसम्मत चयन भएका छन् ।

शनिबार काठमाडौँमा सम्पन्न भएको दोस्रो पूर्ण बैठकले श्रेष्ठलाई उपमहासचिवमा सर्वसम्मत चयन गरेको हो ।

श्रेष्ठ गोरखास्थित मनास्लु एफका स्टेशन मेनेजरमा एवं राष्ट्रिय समाचार समितिमा कार्यरत छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार