• शनिबार, भाद्र २७ २०८३

जनार्दन शर्मा प्रकरण : भेटिएन अनधिकृत व्यक्तिको प्रवेश (पूर्णपाठ) 


शुक्रबार, साउन १३ २०७९
750
Shares

sf7df8f}F, !% h]7 M cy{dGqL zdf{ ah]6 k|:t'tLsf] tof/Ldf cy{dGqL hgfb{g zdf{ k|ltlglw;efsf] cfOtaf/sf] a}7sdf cfj )&(÷*) sf] ah]6 k|:t't ug{ /f]i6dtkm{ hfFb} . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले बजेट निर्माणका क्रममा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ ।

समितिले निवर्तमान अर्थमन्त्री शर्मालाई सफाई दिँदै तयार पारेको प्रतिवेदन सभामुखलाई बुझाएको छ । 

“करका दर निधारणमा अनाधिकृत व्यक्ति प्रवेश गरेको देखिएन । सो नदेखिएपछि करका दर हेरफेरमा अनाधिकृत व्यक्तिको प्रभावको प्रसङ्ग सान्दर्भिक रहेन,” प्रतिवेदनमा उल्लेख छ, “करका दरले अर्थतन्त्रमा पारेका प्रभावहरूको नियमित अध्ययन संसदको सम्बन्धित विषयगत समितिले गर्ने नै हुँदा त्यसतर्फ यस समितिले थप केही गर्नु पर्ने देखिएन ।”

यस्तो छ समितिको प्रतिवेदन

https://drive.google.com/file/d/1U3o1W_Ly0TTTWoONt0flWl3FhjBBT0nW/view

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार