• शुक्रबार, साउन १५ २०८३

स्थानीय तह चुनावमा ४० प्रतिशत महिला निर्वाचित


मंगलबार, साउन १० २०७९
670
Shares

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा ४० प्रतिशत महिला निर्वाचित भएका छन् । 

मंगलबार आयोगले सार्वजनिक गरेको विवरण अनुसार कूल उम्मेदवार १ लाख ४५ हजार १३ जनाबाट ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित भएका थिए । 

निर्वाचनमा ६५ दलले भाग लिएका थिए । सो चुनावमा १ सय २३ प्रकारका मतपत्र छापिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार