• शनिबार, भाद्र २७ २०८३

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक पारित 


मंगलबार, साउन १० २०७९
735
Shares

प्रतिनिधिसभाको मंगलबारको बैठकबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ पारित भएको छ । विधेयक सर्वसम्मतिले पारित गरिएको हो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेस गरेको विधेयक ध्वनि मतका आधारमा पारित गरियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार