• शुक्रबार, साउन १५ २०८३

यस्तो छ आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति (पूर्णपाठसहित)


शुक्रबार, साउन ६ २०७९
905
Shares

This image has an empty alt attribute; its file name is shrestha-glass-house-2.gif

नेपाल राष्ट्र बैंकले शुक्रबार अपराह्न मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

शुक्रबार नै सञ्चालक समितिको बैठक बसेको थियो । सो बैठकबाट मौद्रिक नीति पास गरेर सार्वजनिक गरिएको हो ।  

पूर्णपाठ-

https://drive.google.com/file/d/1QAVtvoieD899tnWv5MM7KmJgy7NHLAtL/view

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार