• शुक्रबार, साउन १५ २०८३

दक्षिण अफ्रिकाको राजदूतमा दानबहादुर तामाङ नियुक्त


बुधबार, साउन ४ २०७९
935
Shares

दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा दानबहादुर तामाङ नियुक्त भएका छन् ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङलाई राजदूतमा नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेपछि तामाङको नाम संसदीय सुनुवाई समितिले नियुक्तिका लागि अनुमोदन गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार