• सोमबार, असोज १२ २०८३

रवीन्द्र मिश्रलाई फेरि कोरोना संक्रमण


बुधबार, साउन ४ २०७९
775
Shares

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई फेरि कोरोना संक्रमण भएको छ। 

विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका मिश्रलाई दोस्रोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। 

‘लक्षणहरू पहिलो पटकजस्तो कडा छैन। थोरै ज्वरो, कम्मर दुखाइ र घाँटीमा समस्या छ। घरमै आराम गर्दै छु’, सामाजिक सञ्जालमार्फत उनले जानकारी दिएका छन्, ‘हिजो त मैले कसैलाई भेटिनँ। त्यसअघिका २ दिनमा मसँग भेट्नुभएका साथीहरूलाई विचार पुर्याउन आग्रह गर्दछु, कोभिड फेरि बढ्दै छ।’ 

यसअघि पनि उनलाई कोरोना संक्रमण भई निको भएको थियो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार