• शुक्रबार, साउन १५ २०८३

जसपा गोरखाको जिल्ला समिति पुनर्गठन गर्न भेला आयोजक समिति गठन


बुधबार, साउन ४ २०७९
620
Shares

गोरखा । गोरखामा जनता समाजवादी पार्टी नेपालकाे जिल्ला समिति पुनर्गठन हुने भएको छ ।

मंगलवार बसेको जिल्ला पार्टी बैठकले पुर्नगठन गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले यानप्रसाद भट्टको संयोजकत्वमा ९१ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरिएको छ ।

मंगलवारको बैठकले जिल्ला मातहतका सबै निकाय र समिति स्वतः भेला आयोजक समिति तथा रुपान्तरण भएको निर्णय गरिएको भेला आयोजक समितिका संयोजक यानप्रसाद भट्टले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार