• शुक्रबार, साउन १५ २०८३

जापानका लागि नेपाली राजदूतमा सुवेदी नियुक्त 


सोमबार, साउन २ २०७९
735
Shares

This image has an empty alt attribute; its file name is Bajaj-ad.gif

राष्ट्रपति विद्यादेवी भण्डारीले डा. दुर्गा बहादुर सुवेदीलाई जापानको लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन् । 

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई जापानको लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरिएको हो । 

This image has an empty alt attribute; its file name is shrestha-glass-house-2.gif
This image has an empty alt attribute; its file name is %E0%A4%86%E0%A4%B5%E0%A4%BE%E0%A4%B8%E0%A5%80%E0%A4%AF%20%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A6%E0%A5%82%E0%A4%A4%20%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A5%81%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%BF_2079_%E0%A4%B5%E0%A4%BF%E0%A4%9C%E0%A5%8D%E0%A4%9E%E0%A4%AA%E0%A5%8D%E0%A4%A4%E0%A4%BF.jpg
This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार