• शुक्रबार, साउन १५ २०८३

उपसभामुख पुष्पा भूसालले लिइन् शपथ


आइतबार, साउन १ २०७९
540
Shares

उपसभामुख पुष्पा भूसाल गौतमले आइतबार शपथ लिएकी छिन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा सभामुख अग्निप्रसाद सापकोटाले भूसाललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । गौतम शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार