• शुक्रबार, साउन १५ २०८३

गाई चुनाव चिह्न माग्दै कमल थापाले हाले सर्वोच्चमा मुद्दा


बिहिबार, असार ३० २०७९
900
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले गाई चुनाव चिह्न माग्दै सर्वोच्च अदालतमा मुद्दा हालेका छन् ।

थापाले बिहीबार निर्वाचन आयोग र आयोगको कार्यालयलाई विपक्षी बनाउँदै मुद्दा दर्ता गरेका हुन् । 

सर्वोच्चले उक्त  मुद्दाको असार ३१ गते पेशी तोकेको सर्वोच्च अदालतले जनाएको छ  ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले गाई चुनाव चिह्न माग्दै सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । थापाले बिहीबार निर्वाचन आयोग र आयोगको कार्यालयलाई विपक्षी बनाउँदै मुद्दा दर्ता गरेका हुन् । 
सर्वोच्चले उक्त  मुद्दाको असार ३१ गते पेशी तोकेको सर्वोच्च अदालतले जनाएको छ  ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार