• आइतबार, भाद्र २८ २०८३

मेरो तलबले यम बुद्धको सालिक बनाउँछुः मेयर शाह


आइतबार, असार २६ २०७९
855
Shares

This image has an empty alt attribute; its file name is cafe-de-chautari-1.gif

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नै तबलबाट ¥याप गायक यम बुद्धको शालिक बनाउने बताएका छन्।

शनिबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने बताएका हुन्। उनले लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु। तपाईँहरूको दिन शुभ रहोस्।’

यसअघि काठमाडौं महानगरपालिकाको बजेटबाट यम बुद्धको शालिक बनाउने घोषणा गरेपछि मेयर बालेन विवादमा परेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार