
काठमाडौं । युवा नेता सदिक्षा के.सीले आउदो आम निर्वाचनमा गाँजा नेपाली राजनीतिको मुख्य एजेन्डा बन्नुपर्ने बताएकी छिन् ।
लामो समयदेखि जडिबुटी गाँजाको उपयोगीता र महत्त्वको बारेमा अभियानमा सक्रिय के.सी निडर नेताको रूपमा स्थापित हुदैछिन ।
गाँजा अभियान कुनै सिमित समुहको पैत्रिक सम्पत्ति जस्तो बनाएका कारण कमजोर हुनसक्ने के.सीको चिन्ता देखिन्छ ।
केसीले भनेकी छिन् “नेपाली राजनीतिको रास्ट्रीय एजेन्डामा आजसम्म गाँजा परेको छैन , हामी चाहान्छौ आउदो आम निर्वाचनमा उठाइने ५ प्रमुख मुद्दामा एक गाजा अनिवार्य हुनुपर्छ” ।


