
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार स्थायी कमिटी घोषणा गर्ने भएका छन् ।
प्रचण्डले केन्द्रीय समिति बैठकबाट स्थायी कमिटी घोषणा गर्न लागेको एक नेताले बताए ।
पदाधिकारी र पोलिटब्युरोको विषयमा पनि प्रस्ताव हुनसक्ने उनले बताए । माओवादीमा हाल केन्द्रीय समितिभन्दा बाहेक अरु कमिटी छैन ।
