
गोरखा। गोरखाका पत्रकार किरण लोहनीले प्रेस चौतारी गोरखा जिल्लाको इन्चार्जमा जिम्मेवारी पाएका छन् ।
लोहनी लाई प्रेस चौतारीको केन्द्रिय सचिबालय बैठकले गोरखा जिल्ला ईन्चार्जको जिम्मेवारी प्रदान गरेको हो । उनी केही समय अघि भएको महाधिबेशनबाट चौतारीको केन्द्रिय सदस्य थिए ।
पत्रकार लोहनी गोरखाको च्वाइस एफएमका स्टेशन मेनेजर तथा उज्यालो नेटवर्कका गोरखा संवाददाता हुन् ।
नुवाँकोट स्थायी घर भएका लोहनी गोरखामा बिगत १६ बर्षदेखि पत्रकारिता गर्दै आएका छन् ।


