• शुक्रबार, साउन १५ २०८३

जसपा विवाद उत्कर्षमा, बाबुराम भट्टराई पक्षले बोलायो विस्तारित बैठक


सोमबार, असार २० २०७९
915
Shares

काठमाडौं । फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीको डा. बाबुराम भट्टराई पक्षले विस्तारित बैठक बोलाएको छ ।

आगामी २९ र ३० गतेका लागि काठमाडौंमा विस्तारित बैठक बोलाइएको एक नेताले बताए ।

अध्यक्ष उपेन्द्र यादवले भने २७–२८ गतेका लागि वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार