• आइतबार, भाद्र २८ २०८३

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ मा


शुक्रबार, असार १७ २०७९
955
Shares

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी असार २७ गते सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको जानकारी दिए। 

बैठकमा स्थानीय तह निर्वाचन-२०७९ को समीक्षा र विविध विषयमा छलफल हुने बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार