• शुक्रबार, साउन १५ २०८३

दुई रवि एउटै ठाँउ आउने संकेत


शुक्रबार, असार १७ २०७९
740
Shares

काठमाडौं । तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक र रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच भेटघाट भएको छ ।

बसुन्धारा स्थित किचेन फर्स्ट रेस्टुरेन्टमा दुई रवि बीच भेटघाट भएको हो । भेटघाटका क्रममा नेपाली राजनीतिको कोर्स बदल्ने कुरामा सहमत भएको रवि किरण हमालले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् ।

रवि लामिछाने लामो समय पत्रकारिता छोडेर राजनीतिमा आएका छन् । उनले केही समय अगाडि मात्र रास्ट्रीय स्वतन्त्र पार्टी घोषणा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार