• शुक्रबार, साउन १५ २०८३

बाबुरामले खुलासा गरे जसपा विवादका ४ मुद्दा

शुक्रबार, असार १७ २०७९
675
Shares

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पार्टीभित्रको बहसलाई व्यक्तित्वको टक्करका रूपमा प्रस्तुत गर्नु ठीक नभएको बताएका छन् ।

जसपाभित्रको ४ विषय बहसका मुद्दा भनेको भन्दै व्यक्तित्वको टक्करका रूपमा प्रस्तुत गर्नु ठीक नुहने उनले बताए । 

संघीय परिषद अध्यक्ष भट्टराई र केन्द्रीय अध्यक्ष उपेन्द्र यादवबीच सौहार्दपुर्ण ढंगले अलग हुने समझदारी भएको चर्चा भइरहेका बेला पार्टीभित्रको बहस नै फुट नभएको बताए । 

संघीय परिषद अध्यक्ष भट्टराई र केन्द्रीय अध्यक्ष उपेन्द्र यादवबीच सौहार्दपुर्ण ढंगले अलग हुने समझदारी भएको चर्चा भइरहेका बेला पार्टीभित्रको बहस नै फुट नभएको बताए । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार