• शुक्रबार, साउन १५ २०८३

जसपाले बोलायो केन्द्रीय समितिको बैठक


बिहिबार, असार १६ २०७९
910
Shares

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

२७ र २८ असार दुई दिन बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । 

उनका अनुसार पर्साको वीरगञ्जमा बस्ने गरी बैठक बोलाइएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार