• आइतबार, भाद्र २८ २०८३

ओलीलाई भेट्न बालकोट पुगे वामदेव गौतम


बिहिबार, असार १६ २०७९
1.3K
Shares

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नवगठित नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम बालकोट पुगेका छन्। 

वाम एकता गराउनका लागि भन्दै पार्टी खोलेका गौतम बिहिबार बिहान ओली निवास पुगेका हुन् । 

अहिले ओली र गौतमवीच भेटघाट जारी रहेको छ।

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका गौतमले अभियानले तिब्र पार्ने भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार