• शुक्रबार, साउन १५ २०८३

आज संसद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै


बिहिबार, असार १६ २०७९
2.3K
Shares

आज असार १६ गते नेपालमा संसद दिवस मनाइँदैछ।

हरेक वर्ष संसदको पहिलो बैठक बसेको दिनको सम्झनामा संसद दिवस मनाउने गरिन्छ।

नेपालमा आज विभिन्न कार्यक्रम गरेर संसद दिवस मनाइँदैछ।

नेपालले २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउँदै आएको छ।

यसैबीच पूर्व सांसद मञ्चले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार