• शुक्रबार, साउन १५ २०८३

यी हुन् सोमबारको मन्त्रिपरिषद् बैठकका सात निर्णय


मंगलबार, असार ७ २०७९
775
Shares

dGqL sfsL{af6 dlGqkl/ifbsf lg0f{o ;fj{hlgs sf7df8f}F, #@ ;fpg M dlGqkl/ifb a}7ssf] lg0f{o ;fj{glhs ub}{ sfg'g Gofo tyf ;+;bLo dfldnfdGqL Pjd ;/sf/sf k|jQmf 1fg]Gb|axfb'/ sfsL{ . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सातवटा निर्णय गरेको छ।

मंगलबार बिहान सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गरेका हुन्।

मन्त्रिपरिषद्का निर्णय :
१. संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने।


२. सबै सरकारी निकायले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्यरुपमा परराष्ट्र मन्त्रालय मार्फत गर्ने। 

३. नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव विनोदप्रकाश सिंहलाई बढुवा गर्ने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार