• आइतबार, भाद्र २८ २०८३

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)


बिहिबार, असार २ २०७९
1K
Shares

मन्त्रिपरिषद्को बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको दुईपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।

गएको जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै बिहीबार सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जापान सरकारबाट नेपालको मानव संशाधन विकासका लागि प्राप्त हुने करिब ३६ करोड ६२ लाख रुपैयाँबराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले सार्वजनिक खरिद पुनरवलोकन समितिको अध्यक्षमा मोहनकृष्ण सापकोटालाई नियुक्त गरेको छ ।

३१ गतेको मन्त्रिपरिषद् बैठकले यीसहित विभिन्न १९ निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार