• शुक्रबार, साउन १५ २०८३

नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै


आइतबार, जेष्ठ २९ २०७९
3.9K
Shares

नेकपा (एमाले) केन्द्रीय कार्यालय बैठक आज बस्दैछ ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकले भोलि बस्ने सचिवालयको बैठकको कार्यसूचीहरू निर्धारण गर्नेछ ।

महासचिवको अध्यक्षता रहने केन्द्रीय कार्यालयको बैठकमा उपमहासचिव र सचिवहरू सदस्य रहने व्यवस्था छ ।

सचिवालयको बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा, निर्वाचनमा ‘अन्तर्घात’ गर्ने नेता कार्यकर्तामाथिको कारबाहीदेखि नेता घनश्याम भुसालको कारवाही लगायतका विषयमा छलफल गर्ने एमालेको तयारी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार