• आइतबार, भाद्र २८ २०८३

नेपाल आइपुगे अमेरिकी सेनाका जनरल


बिहिबार, जेष्ठ २६ २०७९
670
Shares

औपचारिक भ्रमणका लागि उनी बिहीबार अपरान्ह काठमाडौं आइपुगेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवाले जानकारी दिए। 

त्रिभुवन विमानस्थलमा फ्लिनलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले स्वागत गरेका थिए।  

नेपाल भ्रमणका क्रममा फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न महत्वपूर्ण भेटघाट गर्नेछन्। भारत हुँदै नेपाल आएका फ्लिन आइतबार स्वदेश फर्किने कार्यक्रम छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार