
अगामी आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। प्रदेश सभामा प्रस्तुत गरिएको छ।
मंगलबार प्रदेश सभामा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन्।
गण्डकी प्रदेशकका नीति तथा कार्यक्रमकाे पूर्णपाठ:
https://drive.google.com/file/d/1xNcx9sGg6IVVyYp6fjo1JuHjeLvvtwYE/view
