• शुक्रबार, साउन १५ २०८३

गण्डकी प्रदेशले हरेक सांसदलाई ५ करोड दिने


मंगलबार, जेष्ठ २४ २०७९
750
Shares

गण्डकी प्रदेश सरकारले सांसदहरुलाई ५/५ करोड रुपैयाँ बाँड्ने भएको छ। 

सांसद क्षेत्र विकास कार्यक्रमअन्तर्गत विवादकै बीच प्रत्येक सांसदलाई प्रदेश सरकारले ५/५ करोड रुपैयाँ बाँड्नलागेको हो। 

‘प्रत्येक माननीयज्यूहरुलाई ५/५ करोड दिने र इन्ट्री अर्थ मन्त्रालयले नै गर्ने सहमति भएको छ’, एक सांसदले भने। यसअघि त्यसरी रकम नदिने भनिएको थियो।

तर प्रदेश सांसदहरुको विरोध गरेपछि प्रदेश सरकारले ५/५ करोड दिने भएको हो।

  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार