• शुक्रबार, साउन १५ २०८३

माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठक खुमलटारमा जारी 


आइतबार, जेष्ठ २२ २०७९
870
Shares

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको विस्तारित बैठक बसिरहेको छ ।

पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको हो । प्रचण्डको सचिवालयका अनुसार बैठकमा स्थानीय तह निर्वाचन, बजेटसहित समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

यसअघि, शुक्रबारका लागि बोलाएको केन्द्रीय कमिटीको बैठक स्थगित गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार