• शुक्रबार, साउन १५ २०८३

असोज १ गते महाधिवेशन गर्ने विप्लव नेकपाको घोषणा


शुक्रबार, जेष्ठ २० २०७९
980
Shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी असोज १ गते काठमाडौंमा महाधिवेशन घोषणा गरेको छ ।

पार्टीको १३ औँ केन्द्रीय कमिटीको विस्तारित पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव नेत्रविक्रम चन्द्र विप्लवले महाधिवेशनको जानकारी गराएका हुन् ।

उनले महाधिवेशनले देशको राजनीतिलाई दिशा दिने बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार