• शुक्रबार, साउन १५ २०८३

पालुङटारको नगरकार्यपालिकाले पायो पूर्णता


शुक्रबार, जेष्ठ २० २०७९
950
Shares

गाेरखा। गाेरखाकाे पालुङटार नगरपालिकाको नगरकार्यापालिकाले पुर्णता पाएको छ ।

पालुङटारमा चार जना माओवादी, तीन जना कांग्रेस र एक जना एकीकृत समाजवादीकाे तर्फबाट गरी आठ जना नगरपालिकाको सदस्यमा निर्वाचित भएका छन् ।

नगरकार्यपालिकाको सदस्यहरुमा पार्वती नेपाली, हर्क बहादुर नेपाली, मिन माया लामा, अर्जुन विक, मिना सुनार, मनिका अधिकारी लिम्बु, पम्फा विक सुनार र देवी माया योगी निर्वाचित भएका छन् ।

उनीहरु गत जेठ १५ गते नगरकार्यापालिकाको सदस्यमा निर्वाचित भएको नगरपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार