• शुक्रबार, साउन १५ २०८३

बजेट भाषण : अब ६८ वर्षको उमेर देखि नै बृद्ध भत्ता


आइतबार, जेष्ठ १५ २०७९
910
Shares

अब ६८ वर्षको उमेर देखि नै बृद्ध भत्ता पाइने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन्।

यस अघि ७० वर्षको उमेरमा भत्ता पाइने थियो । भत्ता नलिने भनेर स्वघोषणा गर्नेलाई भने सरकारले सम्मान गर्ने भएको छ । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ३४ अर्ब रुपैयाँ विनियोजन गरेको छ  ।

मन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार