• सोमबार, भाद्र २९ २०८३

नीति तथा कार्यक्रम बहुमतले पारित, आज बजेट आउने


आइतबार, जेष्ठ १५ २०७९
870
Shares

sf7df8f}F, #) r}t . k|ltlglw;efsf] ;f]daf/ a;]sf] a}7s .

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

हिजो शनिबार बसेको प्रतिनिधि सभाको बैठकले बहुमतबाट नीति तथा कार्यक्रम पारित गरेको हो।

यस्तै, आज आइतबार संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

बैठक ४ बजेको लागि डाकिएको छ। सांसदहरुलाई समयअगावै उपस्थित हुन सभामुखले आह्वान गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार