• शुक्रबार, साउन १५ २०८३

स्थानीय तह निर्वाचनमा एमालेले जित्यो २०२ पालिका प्रमुख


मंगलबार, जेष्ठ १० २०७९
770
Shares

This image has an empty alt attribute; its file name is Himlayan-Net-1.gif

नेपाली काँग्रेसले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म २०२ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएका ७४० पालिकामध्ये काँग्रेसले २०२ मा जित निकालेको हो ।

निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गरेको थियो । हाल ११ पालिकामा मतगणना जारी रहेको छ भने दुई वटा पालिकाको केही केन्द्रमा मतदान हुन बाँकी रहेको छ ।

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने काँग्रेसपछि एमाले दोस्रो ठूलो दल बनेको छ । वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन भएको थियो । हाल ११ पालिकामा मतगणना जारी रहेको छ, जसमध्ये तीन वटामा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार