• शुक्रबार, साउन १५ २०८३

३२२ पालिका प्रमुखमा नेपाली काङ्ग्रेस विजयी


मंगलबार, जेष्ठ १० २०७९
740
Shares

This image has an empty alt attribute; its file name is Himlayan-Net-1.gif

नेपाली काङ्ग्रेसले हालसम्म ३२२ वटा पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ ।

मतगणना सम्पन्न भएका ७४० पालिकामध्ये ३२२ वटाको प्रमुख तथा अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी बनेका हुन् ।

निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन गरेको थियो ।

अहिले ११ वटा पालिकामा मतगणना जारी रहेको छ । तीमध्ये ४ वटामा काँग्रेसका उम्मेदवारको अग्रता रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार